Sunday, March 24, 2019

यस्तो बनेर आयो डाक्टर तथा गायक विक्रान्त मेहताको ‘नक्कले मोरा’ (भिडियो)

काठमाडौं । डाक्टर विक्रान्त मेहताले नयाँ गीतको भिडियो श्रोता तथा दर्शकमाझ लिएर आएका छन् । डाक्टर तथा गायक विक्रान्त र गायिका मेलिना राईको आवाजमा रहेको ‘नक्कले मोरा’लाई ओएसआर डिजिटलको युट्युभमार्फत दर्शकमाझ रिलिज गरिएको छ । दीपक शर्माको शब्द तथा संगीतमा गीतलाई शाहस शाक्यले एरेञ्ज गरेका हुन् । गीतको भिडियोमा गायक विक्रान्त र अलिशा राईले फिचरिङ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UcEwnW

No comments:

Post a Comment