देवराज पन्त मकवानपुर । मकवानपुरमा बिहिबारबाट भुगर्भ सिमेन्ट दोश्रो शहीद स्मृति गोल्डकप सुरु भएको छ । प्रतियोगिताको आज हेटौंडामा प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गर्नुभएको छ । आजबाट शुरु भएको उद्घाटन खेलमा मछिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै घरेलु टोली मकवानपुर ११ ले विजयी शुरुवात गरेको छ । खेलको १६ औँ मिनेटमा काठमाण्डौँको […]from खेल – News24 : Premium News Channel https://ift.tt/2U2lHnd
No comments:
Post a Comment