काठमाडौँ । गिनिज बुक अफ वल्र्ड रेकर्डमा दुई पटकसम्म आफ्नो नाम दर्ता गराई सक्नुभएका नेपालकै पहिलो पार्कर खेलाडी दिनेश सुनारले तेस्रोपटक वल्र्ड रेकर्ड राख्न लागेको जानकारी गराउनुभएको छ । सोमबार नेपाल पार्कर एण्ड फ्रि–रनिङ एशोसिएशनले आयोजना गरेको ‘ह्याट्रिक गिनिज बुक अफ वल्र्ड रेकर्ड एटेम्ट-२०१९’ नामक पत्रकार सम्मेलनमा ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HrkqPR
No comments:
Post a Comment