Friday, March 22, 2019

साफ च्याम्पियनशीपः नेपाल पुनः अभागी सावित, भारतीय डिफेन्सले घेरे पछि सावित्रा भण्डारी साम्बाको शैली चम्केन

तारा आचार्य, विराटनगर, ७ चैत । साफ च्याम्पियनशीपको उपाधिका लागि नेपाल पुनः अभागी सावित भएको छ । यसपटक धेरै अर्थमा नेपाल उपाधिको हकदार देखिए पनि चार पटकको विजेता भारतले पाँचौ पटक पनि उपाधिमाथि कब्जा जमाएको छ । विराटनगरमा शुक्रबार सम्पन्न साफ च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलमा नेपालले सुरुवातदेखि नै दबाब कायम गरेको थियो । भारतको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HMNj9p

No comments:

Post a Comment