काठमाडौँ । सामाजिक सञ्जालमा भाइरल बनेका भिम बहादुरको घर शिलान्यासमा नायक पल शाह पुगेका छन् । उनले समाजिक सञ्जालमा भाइरल भएका देबघाटका भिम बहादुर बि.कको घर शिलान्यास शाहले गरेका हुन् । पलले भौतिक, आर्थिक तथा समाजिक सहयोग गर्न प्रतिबद्धता गर्दै घरको शिलान्यास गरेका छन् । ५ बर्षअघि जलेको घर निर्माण हुन नसक्दा भिम बहादुरको घर […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2V0QX3k
No comments:
Post a Comment