तारा आचार्य, विराटनगर , ७ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलको मध्यान्तरसम्म खेल नेपाल र भारतले एक एकको बराबरीमा टुंग्याएका छन् । खेलको ४३ औ मिनेटमा सावित्रा भण्डारी साम्बाले स्वर्ण अवसरमा गरेको राम्रो प्रयास असफल हुँदा नेपालले अग्रता लिने मौका गुमाएको थियो । उनको प्रहारलाई भारतीय गोलरक्षकले मुश्किलले दुई पटक […]from खेल – News24 : Premium News Channel https://ift.tt/2OisKCY
No comments:
Post a Comment