तारा आचार्य, विराटनगर, ७ चैत । विराटनगरमा जारी साफ महिला च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलमा भारतले पुनः अग्रता लिन सफल भएको छ । खेलको ६२ औं मिनेटमा ग्रिस डुंगमीको एकल प्रयासको राम्रो गोलमा भारतले अग्रता लिन सफल भएको हो । नेपाली डिफेन्सहरुको गल्ती र गलत समन्वयको फाइदा उठाउँदै डुंगमीले गोल गर्न सफल भएकी थिइन । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HJwJak
No comments:
Post a Comment