एजेन्सी । संजय लिला भान्सली र सलमान खान २० वर्षपछि एक रोमान्टिक फिल्ममा काम गर्दै छन् । फिल्मको नाम अहिलेलाई ‘हम दिल दे चुके सनम २’ रहने बताइएको छ । तर, फिल्मको औपचारिक घोषणा भने हाल सम्म गरिएको छैन । उक्त रोमान्टिक फिल्मको लागि सलमान खान फाइनल भइसकेका छन् भने नायिाका को रहने भन्ने फिक्स […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Ukp71o
No comments:
Post a Comment