देवराज पन्त मकवानपुर । हेटौंडामा जारी भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को सेमिफाइनलमा थ्री स्टार क्लब प्रवेश गरेको छ । आजको प्रतियोगितामा सरस्वती युवा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै थ्रीस्टार क्लब सेमिफाईनलमा प्रवेश गरेको हो । विजेता थ्रीस्टारले क्यामरुनी क्लब दाफिन्ससँग भिडन्त गर्ने छ । यसै गरी दोस्रो सेमिफाइनलमा आयोजक मकवानपुर ११ र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2uwnMcO
No comments:
Post a Comment