विनय तिम्सीना इलाम ३ चैत । झापाली टोली मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई हराउँदै हिमालयन शेर्पा माइभ्याली गोल्डकपको फाइनल प्रवेश गरेको छ । काँकडभिट्टाको चुनौती शेर्पाले ३–० ले पन्छाएको हो । सुरुवातबाटै अग्रता कायम राखेको हिमालयनले पहिलो हाफको इन्जुरी समयमा अग्रता कायम गरेको थियो । खेलको सुरुवातमा नै विसन गुरुङको कर्नर प्रहारलाई त्रिदेव गुरुङले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Tdu0bg
No comments:
Post a Comment