एजेन्सी । युरो छनोटको दोस्रो खेलमा इंग्ल्यान्डले जित हात पारेको छ । इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५–१ ले हराउँदै जित निकालेको हो । पहिलो खेलमा चेक रिपब्लिकलाई ५–० ले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा पनि शानदार जित निकालेको हो । सोमबार राति मोन्टेनेग्रोको घरेलु मैदानमा भएको इंग्ल्यान्डको जितमा रोस बार्कलीले दुई तथा माइकल किन, ह्यारी केन र […]from खेल – News24 : Premium News Channel https://ift.tt/2HSdv2f
No comments:
Post a Comment