काठमाडौं । कुवेतविरुद्ध भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष राष्ट्रिय फुटबल टोली पारजित भएको छ । कुवेतले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै १ गोल गरेछि नेपालले १-० को हार व्यहोेरेको हो । डिफेन्डर रञ्जित धिमालले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले खेलको २९ हौं मिनेटमा कुवेतलाई दिएको पेनाल्टी युसुफ नासेरले सदुपयोग गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2WpoFiW
No comments:
Post a Comment