Saturday, March 9, 2019

अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता : क्यानेडाली खेलाडी कोरीले जित उपाधि

स्याङ्जा । स्याङ्जाको वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सम्पन्न भएकाे छ । शनिबार भएकाे साे प्रतियाेगितामा क्यानेडाली खेलाडी कोरी वालेसले उपाधि हात पारेका छन् । उनले १०० किलोमिटरको दूरी ६ घण्टा २० मिनेट ५८ सेकेण्डमा पूरा गर्दै उपाधि चुमेका हुन् । टाइटल उपाधिका लागि उनले प्रथम पुरस्कारस्वरुप नगद रु ५ लाख, मेडल र प्रमाणपत्र प्राप्त […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VOjE3u

No comments:

Post a Comment