विनय तिम्सीना इलाम । पाँचौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप प्रचियोगिता इलामको ठूलो टुँडीखेलमा आजबट शुरु हुँदैछ । उद्घाटन खेल आयोजकको मार्ईभ्याली फुटबल क्लब र भारतको युनाइटेड क्लब दार्जिलिङबीच हुनेछ । आयोजक माईभ्याली फुटबल क्लब, नेपालका एडिभिजन क्लबहरु थ्रीस्टार, हिमालय शेर्पा, त्रीभुवन आर्मी, नेपाल पुलीस, एपिएफ र मोफसलको मेची नेत्रालय रहेका छन् । यसैगरी विदेशी […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CgLaiB
No comments:
Post a Comment