सुबिन बुढाथोकी, कैलाल, २४ फागुन । पर्यटन प्रवद्र्धनका लागि धनगढीबाट शुक्रबार देखि दुई दिने साइकल यात्रा सुरु भएको छ । युथ स्पोटर्स क्लब धनगढीको आयोजनामा कैलालीको धनगढीदेखि कञ्चनपुरसम्मको दुईदिने साइकल यात्रा सुरु भएको हो । शुक्रबार बिहान धनगढी रंगशालादेखि सुरु भएको साइकल यात्राकामा चर्चित विश्व साइकल यात्री पुष्कर शाह लगायत देशका विभिन्न स्थानबाट आएका करिब […]from खेल – News24 : Premium News Channel https://ift.tt/2H5sXZn
No comments:
Post a Comment