Sunday, March 24, 2019

आठौं राष्ट्रियमा एनआरएनएका २४ खेलाडी

काठमाडौं । प्रदेश ५ मा हुने आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन् । सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी गराए । खेलाडी बाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2FwhHmN

No comments:

Post a Comment