नेपालको पहिलो डान्स रियालिटी शो बुगी उगीकी बिजेता कविता नेपाली र भारतीय रियालिटी शो ‘डान्स प्लस’का फर्स्ट रनरअप सुजन मार्पा तामाङ पहिलोपटक एकसाथ एकै भिडियोमा देखिएका छन् । कृष्ण भट्टराई र मीना निरौलाको स्वरमा रहेको ‘केवल कारैमा’ बोलको गीतमा सुजन र कविता देखिएका हुन् । सार्वजनिक गीतमा मदन प्रधानको शब्द रचना, विश्व अधिकारीको संगीत रहेको […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Hk6tnz
No comments:
Post a Comment