Monday, March 4, 2019

एक नेपाली ठिटो : जो सूर्याेदयको देशमा बसेर नेपालको नाम चम्काउदैछ

काठमाडौं । सूर्योदयको देश जापानमा एक नेपाली खेलाडी यसरी उदाउदैछन् , जस्को उदय नेपाली खेल क्षेत्रका लागि चम्किलो बन्ने संकेत देखिएको छ । ३ बर्ष अघि बाबुको पदचाप पछ्याउदै जापान प्रवेश गरेका अविरल घिमिरेले जापानमा मच्चाउन थालेको तहल्काले उनलाई ‘हिमाली चितुवा’ नामले समेत सम्बोधन गरिन थालिएको छ । अविरल नेपाली फुलकन्ट्याक्ट कराते अर्थात क्योकुसिन करातेका […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2C5tk1Q

No comments:

Post a Comment