बिनय तिम्सीना इलाम । माल्दिभ्सको दक्षिण एसियाली पुरुष फुटबलमा उत्कृष्ट प्रर्दशन रहेपनि महिला फुटबलमा भने नतिजा खासै राम्रो छैन । सन् २०१८ को पुरुष साफमा भारतलाई २–१ हराउँदै उपाधि जितेको माल्दिभ्सलाई महिला फुटबलमा भारतले ६–० ले हराएपछि पाचौँ साफको सेमीफाइनल यात्रा असहज बन्दैछ । पहिलो खेलमा फराकिलो हार व्यर्होरेको ‘डटर अफ वेभ्स’ उपनामले परिचित माल्दिभ्स […]from खेल – News24 : Premium News Channel https://ift.tt/2u5mo0u
No comments:
Post a Comment