देवराज पन्त मकवानपुर, चैत्र १३ । मकवानपुरको हेटौंडामा जारी दोस्रो शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगितामा आज बुधबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरको जीतमा आयोजक मकवानपुर ११ फाइनलमा प्रवेश गरेको छ । वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भईरहेको आजको प्रतियोगितामा मकवानपुरका तर्फबाट रेजिन सुव्वाले खेलको ७८ औं मिनेटमा गोल गरेका […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Yty7nv
No comments:
Post a Comment