Wednesday, March 6, 2019

हेटौंडा मेला : सुगम र कमलसंग झुमे दर्शक

देवराज पन्त मकवानपुर, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा फागुन १८ गतेबाट हेटौंडाको क्याम्पा चौरमा भईरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको बुधबार पाँचौ दिनमा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । दैनिक साँगितिक कार्यक्रमको साथमा सञ्चालन भईरहेको मेलामा आज बुधबार गायक सुगम पोखरेल र कमल क्षेत्रीको प्रस्तुति रहेको थियो । पोखरेलले भन्छौं आज, झिल्केले, सानीले, म […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2Tna5f5

No comments:

Post a Comment