मुंबई । बलिउडमा कुनै समय छम्मा छम्मा र रंगीला गर्लको नामले चिनिएकी नायिका उर्मिला मातोडकर आज भारतीय कांग्रेस पार्टिमा प्रवेश गर्ने भएकी छिन् । मुम्बई कांग्रेस अध्यक्ष मिलिन्द देवडाले उर्मिला मातोडकर पार्टीमा प्रवेश गर्ने खवर पुष्टि गरेका हुन् । कांग्रेसको सदस्यता ग्रहण गरेसँगै उर्मीलाले लोकसभा चुनावमा उत्तरी मुम्बइका वर्तमान सांसद गोपाल सेट्टीसँग प्रतिस्पर्धा गर्ने छिन् […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2WwC6hr
No comments:
Post a Comment