एजेन्सी । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० आजदेखि भारतमा सुरु हुँदैछ । भारतको विभिन्न ठाँउमा खेलिने आईपीएलको उद्घाटन चेन्नईमा आज ९शनिबार० साँझ ८ः१५ बजेबाट सुरु हुनेछ । आईपीएलको उद्घाटन खेल साविक विजेता चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच हुने भएको छ । चेन्नईको कप्तानमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धोनी छन् भने बैंगलोरको कप्तानमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CBexfB
No comments:
Post a Comment