Friday, March 22, 2019

लोकदोहोरी गीत ‘तक्दीर’ सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं । र्अजुन पन्तकाे शब्द संगीत र स्वार रहेकाे लोकदोहोरी गीत ‘तक्दीर’ सार्वजनिक भएको छ । ‘धान राेप्ने असारमा दाइँ मंसिरमा, रहेन छ मायालु भेट हुन तस्दीरमा’ बाेलकाे गीत युट्युबमार्फत सार्वजनिक भएकाे हाे। उक्त गीतमा गायिका उमा खड्का र विश्नु परियारले पनि स्वार दिएका छन् । गायक पन्त र गायिका खड्काकाे शब्द रहेकाे उक्त गीतको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2OjaUjh

No comments:

Post a Comment