एजेन्सी । भारतीय फिल्म कलंक को लामो समयदेखि चर्चा हुँदै आएको छ । यो फिल्म अभिषेक बर्मन को हो । केही समय अगाडि फिल्म कलंकको एक पोस्टर सार्वजनिक भएको थियो । फिल्मको फस्ट लुक पनि दर्शकमाझ आइसकेको छ । पहिलो लुक वरुण धवनको रहेको छ । धर्मा प्रोडकसनबाट फिल्मको पहिलो लुक रिलिज गरेको हो । […]from मनोरन्जन – News24 : Premium News Channel https://www.news24nepal.tv/2019/03/07/487323
No comments:
Post a Comment