काठमाडाैँ । च्याम्पियनस लिगको गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । पेरिस सेन्ट जर्मन (पिएसजी)लाई ३-१ ले पराजित गर्दै युनाइटेड विजयी भएको हो । जितका लागि लुकाकुले दुई र रासफोर्डले पेनाल्टीमा गोल गरेका थिए । खेल सुरु भएको २ मिनेटमा नै लुकाकुले गोल गर्दै अग्रता दिलाएका थिए । तर, निकै दबाबमा आएको पिएसजीले […]from खेल – News24 : Premium News Channel https://ift.tt/2IXCjrM
No comments:
Post a Comment