Thursday, March 14, 2019

इजिप्टको ‘मिस इको इन्टरनेशनल २०१९’ मा नेपालकी मुना गौचन

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’ मा नेपालको प्रतिनिधित्व मुना गौचनले गर्ने भएकी छन् । आज (बिहीबार)बाट सुरु हुने प्रतियोगिताका लागि मुना बिहान ८ बजे इजिप्टतर्फ उडेकी हुन् । ६० देशका इको सुन्दरीहरूको सहभागिता रहने प्रतियोगिता लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2TxMzfg

No comments:

Post a Comment