विनय तिम्सिना इलाम । कुनै समय विराटनगरको मैदानमा हातमा क्रिकेटको ब्याट बोकेर हिड्ने भोला सिलवाल हाल नेपालका चर्चित फुटबल खेलाडी बनेका छन् । उनले नेपालको राष्ट्रिय टिमबाट ३९ खेल खेलमा २ गोल गरेका छन् । एक समयका नेपालको राष्ट्रिय टिमको एक भरोसावान् खेलाडीको रुपमा उनले आफ्नो परिचय बनाएका थिए । विराटनगरको पुष्पलाल चोकका सिलवाल बाल्यकालमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2Chqrv1
No comments:
Post a Comment