Monday, March 11, 2019

आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्रदेश २ छनोट कराते छनोट पूरा

जनकपुर । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने कराते खेलाडीको टुंगो लागेको छ । पुरुषको ५० केजीमा सिरहाका आकाश थापा मगर, ५५ केजीमा सर्लाहीका दिनेशबहादुर घिसिङ, ६० केजीमा सिरहाका स्वतन्त्र मगर, ६७ केजीमा सर्लाहीका रोहित बुढाथोकी, ७५ केजीमा सर्लाहीका कमल यस्माली, ८४ केजीमाथि सप्तरीका सुरेश श्रेष्ठ, ८४ केजीमुनि पर्साका अविनाश चौधरी, एकल कातामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2TBPLWA

No comments:

Post a Comment