तारा आचार्य, विराटनगर, ३० फागुन । विराटनगरमा जारी पाँचौ साफ महिला फुटबल च्याम्पियनशीप अन्र्तगत बिहिवार भएको खेलमा भूटान बंगलादेशसंग दुई शुन्य गोलले पराजित भएको छ । बंगलादेश संग २–० गोलले हारेसंगै भुटान प्रतिस्पर्धा बाटै बाहिरिएको छ । भूटान बाहिरिएसंग घरेलु टोली नेपाल र बंगलादेशले एक एक खेल खेल्नु अघि स्वतः सेमिफाइनलमा स्थान बनाएका छन् । […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EVdIP2
No comments:
Post a Comment