Saturday, March 30, 2019

मुवाँथाइ संघ नेपालको अद्यक्षमा कक्षपति निर्वाचित

काठमाडौं । गणेशलाल कक्षपतिलाई अध्यक्षमा निरन्तरता दिदै राष्ट्रिय मुवाँथाइ संघ नेपालको चुनावी साधारण सभाले १७ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्वारोध चयन गरेको छ । उपाध्यक्षमा उमेशकुमार खड्का र निलम अधिकारी, महासचिवमा राजेश महर्जन, सचिवमा उत्तम गुरुङ र कोषाध्यक्षमा भिमा श्रेष्ठ रहेका छन् । विकेश देउला, दीपक तामाङ, अमर महर्जन, राजु कक्षपति, धनबहादुर ठकुरी, सन्तोष घलान, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UjHIxL

No comments:

Post a Comment