काठमाडौं । गुहेश्वरी आवसीय माध्यमिक विद्यालयको आयोजनामा जीबीएचएस कप दक्षिण एसियाली आमन्त्रण अन्तर्राष्ट्रिय गोजुरियो कराते प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानबाट करिब ५ सय खेलाडीको सहभागिता रहने गुहेश्वरीका विद्यालय निर्देशक डीआर लामिछानेले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । त्यसमा नेपालबाट ४ सय तथा विदेशबाट १ सय […]from खेल – News24 : Premium News Channel https://ift.tt/2CNl4Uy
No comments:
Post a Comment