काठमाडौं । नेपाल क्योकुसिन कराते डो संघ (बज्र) को आयोजनामा त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला ५१ केजीमुनि एनबीसीकी तेजी गुरुङ विजेता बनिन् । तेजीले आईकेकेएफकी ऋतु घलानलाई पाखा लगाइन् । पुरुष ५५ केजीमुनि एनटीबीका अजय खत्रीले एसबीसीका विक्रम महर्जनलाई निराश पार्दै पहिलो बने । यसै स्पर्धाको अर्को समूहमा एनबीसीका मौसम […]from खेल – News24 : Premium News Channel https://ift.tt/2EWGfUG
No comments:
Post a Comment