काठमाडौ । आइकिडो आइकिकाइ संघ नेपालको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय आइकिडो प्रशिक्षण सेमिनार सम्पन्न भएको छ । दुईदिने सेमिनारमा नेपालसहित विभिन्न राष्ट्रका ४० खेलाडी तथा प्रशिक्षकको सहभागिता रहेको आयोजक संघका अध्यक्ष अर्जुन श्रेष्ठले जनाएका छन् । सहभागीलाई जापानस्थित आइकिडोको मुख्यालयबाट आएका माकोटो इटोले प्रशिक्षण दिएका थिए ।from खेल – News24 : Premium News Channel https://ift.tt/2VOTcqf
No comments:
Post a Comment