काठमाडौं । विराटनगरमा जारी पाँचौ महिला साफ च्याम्पियनशीप फुटबल प्रतियोगितामा नेपालले भूटानविरुद्ध २ गोलको अग्रता लिएको छ । नेपालकी खेलाडी साबित्रा भण्डारीले १५:३० मिनेटमा भूटानविरुद्ध दोस्रो गोल गरेकी हुन् । दक्षिण एसियाली राष्ट्रका महिला फुटबल टोलीबीचको सबैभन्दा ठूलो प्रतियोगिताका रूपमा रहेको पाँचौ साफ महिला च्याम्पियनसिप नेपालमा पहिलोपटक काठमाडौं भन्दा बाहिर विराटनगरमा हुँदै छ । यसअघि […]from खेल – News24 : Premium News Channel https://ift.tt/2UvCJa9
No comments:
Post a Comment