Saturday, March 9, 2019

प्रेमीसँग‘दि ब्रेकअप’की नायिका ईच्छाले गरिन् इन्गेजमेन्ट

काठमाडाैं । ‘दि ब्रेकअप’की नायिका ईच्छा कार्कीको बिहीवार इन्गेजमेन्ट भएको छ । प्रेमी रजत खड्कासँग लाजिम्पाटस्थित नेपाली चुलो रेष्टुरेन्टमा कार्कीले औंठी साटेकी हुन् । ईच्छाले प्रदर्शनरत फिल्म ‘दि ब्रेकअप’मा सहनायिकाकाे भूमिका निभाएकी छिन् । ईन्गेजमेन्ट पश्चात ईच्छाले फेसबुकमा एक भिडियो सार्वजनिक गरेकी छन् । उनले इन्गेजमेन्टमा सहभागी हुने सम्पूर्णलाई धन्यवाद प्रकट गरेकी छिन । उक्त […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2J37oKN

No comments:

Post a Comment