Monday, March 11, 2019

सन्दीपको टीम लाहोर पाकिस्तान सुपर लिगबाट बाहिरियो, सन्दीप भोलि नेपाल फर्किँदै

एजेन्सी । पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगितामा सन्दीप लामिछाने आवद्ध लाहोर क्वालन्डर्सले हार व्यहोरेको छ । योसँगै सन्दिपको टीम प्लेअफमा पुग्नबाट रोकिएको छ । नेपाली युवा बलर आवद्ध टीम अन्तिम खेलमा मुल्तान सुल्तानसँग ७ विकेटले पराजित भएसँगै लाहोर बाहिरिएको हो। १ सय ४१ रनको लक्ष्य पछ्याएको सुल्तानले १२३ ओभरमा ३ विकेट गुमाउँदै सहज […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VQFJOB

No comments:

Post a Comment