Friday, March 15, 2019

माइभ्याली गोल्डकपः आर्मी र केएफटीसी झापा भिड्दै

विनय तिम्सिना, इलाम, १ चैत । पूर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डपको पाँचौँ संस्करण आज त्रिभुवन आर्मी र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी)बीच हुनेछ । त्रिभुवन आर्मीले भर्खरै मात्र झापा गोल्डकपको उपाधि जीतेको छ र उच्च मनोबलका साथ मैदानमा उत्रनेछ भने केएफटीसी माइभ्याली गोल्डकप पहिलो पटक खेल्दैछ तर पनि धेरै जसो झापा ११ का […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2O7zpQf

No comments:

Post a Comment