काठमाडाै । अभिनेता प्रदीप खड्काकाे आइतबार आफ्नो २६ औँ जन्मदिनको केक काटेका छन् । उनको रिलिज हुन लागेको चलचित्र लभ स्टेसन टिम र सञ्चारकर्मी बिचमा उनले आफ्नो जन्मदिनको केक काटेका थिए । जन्मदिनको केक काट्ने कार्यक्रममा प्रदीपलाई चलचित्रको लभ स्टेसन चोरीको आरोप लागेको छ । केही दिन अघि प्रदीप र नायिका जसिता गुरुङको मुख्य भूमिका […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UD0nlr
No comments:
Post a Comment