Friday, March 15, 2019

फिफा विश्वकप कतार : थपियो १६ देशको संख्या, कुवेत र ओमानमध्ये एक सह-आयोजक

एजेन्सी । फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले २०२२ को कतारमा आयोजित फिफा विश्वकप फुटबलमा सहभागी देशको संख्या ४८ पुर्‍याएको छ । यसअघि फिफा विश्वकपमा ३२ टोलीको सहभागीता थियो । अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीको बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्‍याउने निर्णय गर्दै कुवेत र ओमानमध्ये एक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2UCvXzC

No comments:

Post a Comment