काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा रहेको आर्सनलले तेस्रो स्थानमा रहेको टोटनह्याम हट्स्परसँग एक एक गोलको बराबरी खेलेको छ । शनिबार भएको खेलमा बराबरी खेलेपछि आर्सनलले टोटनह्याम हट्स्परसँग दुरी घटाउने मौका गुमायो । खेलसंगै आर्सनल ५७ अंक तालिकामा पुगेको छ । भने टोटनह्यामको ६१ अंक रहेको छ ।from खेल – News24 : Premium News Channel https://ift.tt/2Xz5epu
No comments:
Post a Comment