एजेन्सी । केही महीनादेखि बलिउड अभिनेता सलमान खान ‘भारत’ फिल्मको सुटिङमा ब्यस्त छन् । यो फिल्म यसै वर्षको इदको अवसरमा दर्शकमाझ रिलिजमा आउने तयारीमा छ । त्यस्तै सलमान खानको ‘दबंग’ सिरिज ‘दबंग–३’ पनि यसै वर्ष दर्शकमाझ रिलिजमा आउने भएको छ । त्यसोत, अभिनेता खानको फ्यानहरुलाई खुसीको खबर रहेको छ, किनकि वर्ष २०१९ मा भाइजानका दुई […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HjCwny
No comments:
Post a Comment