काठमाडौँ । फिल्म ‘चच हुई’को मुख्य भुमिकामा नायक आर्यन सिक्देल र मिरुना मगर भित्रिएका छन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको यो फिल्मका छायांकन यसै साताबाट सुरु हुने भएको छ । फिल्मको छायांकन वैशाख अन्तिममा सकिने निर्माण टोलीले जनाएको छ । फिल्ममा चर्चित संगीतकार राजनराज शिवाकोटी र रोशन थापाको संगीत रहने यो फिल्म कमेडी जनरामा […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2UiWDVM
No comments:
Post a Comment