Friday, March 15, 2019

चलचित्र भात तरकारीको प्रदर्शन मिति पछि सर्यो

काठमाडौँ । दाल भात तरकारी चलचित्रको रिलिज मिति सरेको छ । वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने भनिएको चलचित्र वैशाख २० गतेबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको प्राविधिक कामहरु बाँकी रहेको कारण रिलिज मिति पछि सारेको निर्माण टिमको भनाई रहेको छ । चलचित्रमा समावेश दाल भात तरकारी बोलको गीत शुक्रबार रिलिज हुँदैछ । महसञ्चारको ब्यानरमा […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2HARntm

No comments:

Post a Comment