Tuesday, March 12, 2019

साल्केको पोस्टमा म्यानचेष्टर सिटीको ७ गोल

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत राउण्ड १६ को दोस्रो लेगमा म्यानचेष्टर सिटीले एफ सी साल्के ०४लाई लज्जास्पद हार दिलाएको छ । बुधबार बिहान भएको खेलमा सिटीले घरेलुमैदानमा साल्केलाई ७-०ले पाराजित गर्दै समग्रमा १०-२ को जित बनाएको हो । योसँगै सिटीले क्वाटरफाइनलका लागि आफु सुरक्षित महशुस गरिसकेको छ । सिटीको जितका लागि भारी गोलको वर्षा सर्जियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2J9DYeb

No comments:

Post a Comment