हरिशजङ्ग क्षेत्री, काठमाडौं । फुल कन्ट्याक्ट कराँतेको दुई दिने रेफ्री सेमिनार सुरु भएको छ । शुक्रबार ललितपुर स्थित जिल्ला खेलकुद बिकास समितिको हलमा फुलकन्ट्याक्ट करातेको रेफ्री सेमिनार सुरु भएको हो । नेपाल फुलकन्ट्याक्ट कराँते महासंघको आयोजनामा सुरु भएको दुई दिने रेफ्री सेमिनारमा ९ वटा फुलकन्ट्याक्ट कराँते संघका सिनियर खेलाडीहरुको सहभागी रहेको छ । रेफ्री सेमिनारमा […]from खेल – News24 : Premium News Channel https://ift.tt/2F98q2v
No comments:
Post a Comment