काठमाडौं । जेनिथ ईन्टरटेनमेन्ट आयोजना रहेको ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’को आवेदन खुल्ला भएको छ । सोमबार एक बिज्ञप्ती जारी गर्दै जेनिथ ईन्टरटेनमेन्टले प्रतियोगिताको आवेदन खुल्ला भएको जानकारी गराएको हो । स्कुलमा अध्ययन गर्ने छात्राहरुको क्षमता निखार्दै उनीहरुको भविश्य उज्वल बनाउने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा सिनियर तथा जुुनियर एकएक गरी विजेता छानिने छन् । […]from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EPJux9
No comments:
Post a Comment