Monday, March 18, 2019

चैत्र ७ देखि हेटौंडामा भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल हुने

देवराज पन्त मकवानपुर, ४ चैत । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा आगामी चैत्र ७ गते देखि १६ गतेसम्म हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । हेटौडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा मकवानपुरको घरेलु टोली र विदेशी टिम क्लब दाउफिन्स क्यामरुन तथा थ्रीस्टार, आर्मी, प्रहरी, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2HsSjka

No comments:

Post a Comment