Saturday, March 2, 2019

फिल्म समीक्षा : बादलभित्र अलमलिएको जहाजजस्तो अनमोलको ‘क्याप्टेन’

नविन कुलुङ काठमाडाैं । सुपरस्टार अनमोल केसीद्वारा अभिनीत चलचित्र ‘क्याप्टेन’ वर्ष २०७५ को सबैभन्दा प्रतीक्षित फिल्म मध्येको एक थियो । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘क्याप्टेन’ अहिले देशैभरका हलमा प्रदर्शन भइरहेको छ । शनिबार ‘क्याप्टेन’ हेर्नका लागि चाबहिलस्थित गोपीकृष्ण हालमा ठूलै जमात उपस्थित भएका थिए । ‘क्याप्टेन’ सहित ६ वाट फिल्म खेलिसकेका आमोलले यो पटक अरू […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2XzmDhP

No comments:

Post a Comment