Saturday, March 2, 2019

म्यान्चेस्टर युनाइटेडद्वारा साउथहृयाम्पटन ३-०ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यान्चेस्टर युनाइटेडले साउथहृयाम्पटनलाई पराजित गरेको छ । म्यान्चेस्टर युनाइटेडले घरेलु मैदानमा साउथहृयाम्पटनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । २ गोल फर्काएको साउथहृयाम्पटनका लागि यान भालेरी र जेम्स वार्डले गोल गरेका थिए । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई र आन्ड्रियास पेरेइराले एक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2EsLZFq

No comments:

Post a Comment